Section 2
परिभाषा :

विषय वा प्रसँगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “आयोग” भन्नाले दफा ३ बमोजिम गठन भएको … … … आयोग सम्झनुपर्छ ।
(ख) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममातोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।
(ग) “प्रमाण” भन्नाले सरजमीन समेतलाई सम्झनु पर्छ ।